this one's superb...great techno-literature...jindagi feri ek palta hang
vayeko chha,this ending is touching

2008/10/28 { K I R A N } <[EMAIL PROTECTED]>

> *जिन्दगी एउटा इनबक्स**
> ****- सुषमा मानन्धर*
> **
>
> जिन्दगी
> अब एउटा इनबक्स
> दिनहु" आउने कैयन् इमेलहरू
> परििचत/अपरििचत ठेगानाबाट
> वाञ्छित/अवाञ्छित प्रवेशको चाहनास"ग
> आकर्ष/भद्दा शर्ीष्ाकहरूमा
> सम्मोहित अनि दिग्भ्रमित बनाउ"दै छन् ।
>
> मीठो सपनाको लोभमा
> पहिल्याउ"दै सुदूूर
> आफ्नाबाट टाढा एउटा भोगाइ
> तर, यो भोगाइ, मात्र अन्तहीन ।
> सङ्क्रमणबाट त्रस्त जिन्दगीबाट
> भाइरस डिलिट गर्न खोज्यो
> विडम्बना †
> जानकारीबिनाको कोही आफ्नै
> थुप्रै स्पामहरूभित्र हराउ"छ,
> अपराधबोध/गल्ती सच्चिन
> फेर िएकपल्ट ब्याक । ब्याक... एउटा मौका
> पेज क्यानट बी डिस्प्लेड
> आफ्नैअगाडि आफ्नो वर्तमान
> किन, कसरी, कोबाट कतिबेला सङ्क्रमित हुनपुग्ने हो
> मरीचिकाको परण्िाति शून्य †
>
> नचाह"दा पनि थेग्न नसकिने थुप्रै जङ्क मेलहरू
> अस्तित्वमा अनधिकृत हस्तक्षेपस"ग
> जिन्दगीको शान्त तलाउमा
> ढुङ्गा फालेर भाइरस फैलाउ"दै छन् ।
> एलर्ट †
> आफ्नो र परायबीच
> सचेत हुने मौकै नदिई
> इनबक्सभित्र ह्वात्तै खोलिन पुग्छ
> एउटा अर्को इन्फेक्टेड जङ्क मेल
> इच्छाहरू पङ्गु भएका छन्
> र, जिन्दगी फेर िएकपल्ट ह्याङ् भएको छ ।
>
>
> - From Nepal National Weekly, 9 Nov 2008
>
> >
>


-- 
barshaa

--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [EMAIL PROTECTED]

Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---

Reply via email to