जानकारीको लागि धेरै धन्यबाद Bishisht Bhattaji  हामीले पहिला पनि जानकारि
पाएका थियौ होला जस्तो लाग्छ मलाई । अनि यो मेल सफ्टवेयर फ्रिडमडेसँग रिलेटेड
भएकाले तपाईले कुन भुमिका कसरि निभाउन सक्नु हुन्छ यसपालीको (Software Freedom
Day 2010) लाई सफल पार्न त्यो पनि छलफल सुरु गरौन यहि मेलबाट  तपाई , सगुनजी र
मैले सुरू गरेको छल-फलले अरु साथीहरुलाई पनि छलफलमा सहभागि हुन अभिप्रेरित
गरोस् ।


Best regards
Dadhiram Nepal
kathmandu Nepal
Phone: 9841365906




2010/7/30 Bishisht Bhatta <bishisht.np....@gmail.com>

> Hi to all,
> ma NCIT ko student ho. kei barsa paile hamro college ma 2 jana senior
> milera MANRIX bhanne microkernel develop gareka thie.mero b4 ma hamile foss
> ko help bata tyo microkernel lai further develop pani garna sakchau. manrix
> ko lagi tapai haru le  google ma manrix bhanera search garna saknu huncha.
> thanks in advance.
>
> 2010/7/29 Sagun <rite2sa...@gmail.com>
>
> Thanks Dadhi Ji,
>>
>> I think FOSS for education is a great idea.
>>
>> May be we should bring together all the schools together this year for
>> orientation on FOSS. BTW what happened to the school curriculum development
>> endeavor ?
>>
>> 2010/7/30 Dadhiram Nepal <yourssym...@gmail.com>
>>
>> साथीहरु सबैमा नमस्कार
>>> सफ्वेयर स्वतन्त्रता दिवस २०१०  (Software Freedom Day 2010!) आउन अब मात्र
>>> ४९ दिन बाँकि छ । हामीले गर्ने कामको बारेमा  छलफल सुरु गर्ने बेला भैसकेको
>>> महसुस मैले गरेको छु । प्रबिणजीबाट यसको सुरुवात पनि भैसकेको छ । हामीमै कसले
>>> के गर्न सकिन्छ भन्ने बारेमा पनि खासै छलफल हुन सकेको छैन अब मेल बाटै छलफल
>>> अगाडि बढाउदा हुन्छ कि भन्ने मेरो बुझाई हो । यसमा आफुले लिन सक्ने कामको
>>> बारेमा पनि केहि कुरामा मेल मै पोष्ट गर्ने र बिषेसत: यसपालीको नारा या स्लोगन
>>> के भन्दा ठिक होला ? पनि फाइनल गर्न पर्ने छ मैले केहि दिन अगाडि अनौपचारिक
>>> रुपमा foss for education हुन सक्छ कि ? भनेर प्रस्ताव गरेको थिए । यो पनि
>>> फाइनल गर्नु छ । यी सबै कुरामा सबैको राय उत्तिकै महत्व पूर्ण र सान्धर्भिक
>>> मैले ठानेको छु । यसमा अझ वढि जो नयाँ-नयाँ फोसियनहरु हुनु हुन्छ उहाँहरुको
>>> सहभागिता नै सबै भन्दा महत्वपूर्ण  हुन्छ भन्ने कुरामा हाम्रो दोमत हुने छैन
>>> त्यसैले जो नयाँ आइटी IT बिद्यार्थी हुनु हुन्छ उहाँहरुले मेजर रोल लिनु भए
>>> राम्रो होला कि भन्ने मेरो बुझाइ हो जसको म मेरो तर्फबाट मेरा अनुभवले भ्याएको
>>> सम्म काम गर्न र तपाईहरुको अगुवाइमा सफ्वेयर फ्रिडम डे भव्यताकासाथ सफल पार्न
>>> सगौरव प्रस्तुत हुनेछु । यसको लागि हाम्रो फोकल पोइन्ट भनेको कलेजका
>>> बिद्यार्थीसाथीहरु हुनु हुन्छ । यसमा मैले अन्य फोसियनहरू / आईटी प्रोफेसनल /
>>> अन्य आस्थावान साथीहरु (म जस्तै) जो बिद्याथी जिवन पार गरि प्रोफेसनल भैसक्नु
>>> भएको छ उहाँहरुको उपेक्षा गर्न विलकुल खोजेको हैन बाटो देखाउने अभिबारा
>>> तपाईहरूकै हो ।
>>> यसमा कलेजका साथीहरुले आफुमध्येबाट एक जनाले संपूर्ण कलेजहरू को-अर्डिनेसन
>>> गरि सबैमा छलफल अगाडि बढाने कामको मोटिभेसन गर्नु भए सजिलो हुन्छ र तपाईहरुबाट
>>> राखेका छलफल कार्यक्रममा मेलबाट जानकारी पाए हामी जो गत वर्षहरूको Software
>>> Freedom Day मा सहभागिता जनाई सकेका छौ । उपस्थित भएर आफ्ना  बुझाइ र विगतको
>>> अनुभव  सेयर गर्न तयार छौ ।
>>> बिगतमा गरिएका कार्यक्रमको बारेमा एक पटक अध्ययन गरेर पनि बिस्त्रित जानकारी
>>> लिन सकिन्छ । जसको लागि wiki.fossnepal.org  or
>>> http://wiki.fossnepal.org/index.php?title=Software_Freedom_Day_2009
>>> http://wiki.fossnepal.org/index.php?title=Software_Freedom_Day_2008  आदि
>>> ,  यि लिङ्कहरू हेर्न सक्नु हुने छ।
>>> अन्य कुराहरू आगामी मेलमा तपाईहरूको प्रतिकृया पछि अपडेट गर्दै जाने छु ।
>>>
>>> भवदिय
>>> दधिराम नेपाल
>>> फोन मो. ९८४१३६५९०६
>>> फोस नेपाल समुदाय
>>>
>>>
>>>  --
>>> FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
>>> http://groups.google.com/group/foss-nepal
>>> To unsubscribe, e-mail: 
>>> foss-nepal+unsubscr...@googlegroups.com<foss-nepal%2bunsubscr...@googlegroups.com>
>>>
>>> Mailing List Guidelines:
>>> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
>>> Community website: http://www.fossnepal.org/
>>
>>
>>
>>
>> --
>> Warm Regards,
>> Sagun Dhakhwa
>>
>>
>>  --
>> FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
>> http://groups.google.com/group/foss-nepal
>> To unsubscribe, e-mail: 
>> foss-nepal+unsubscr...@googlegroups.com<foss-nepal%2bunsubscr...@googlegroups.com>
>>
>> Mailing List Guidelines:
>> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
>> Community website: http://www.fossnepal.org/
>>
>
>
>
> --
> Mr. Bishisht Bhatta
> Pepsicola Townplanning-35
> Kathmandu,Nepal
> +977-(980-641-6309)
>
>  --
> FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: 
> foss-nepal+unsubscr...@googlegroups.com<foss-nepal%2bunsubscr...@googlegroups.com>
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/
>

-- 
FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to