Thanks to Dadhiram ji and the team for keeping up the efforts to start a
new class for Python enthusiasts among FOSS Community members. I hope that
we will be able to organize this course within our limitation w.r.t the
time, celebrations, requirements and financial constraints.

I would also humbly ask our Python Enthusiast FOSSians to join this class
as best suited in our time frame. As Dadhiram ji has also mentioned, we are
ourself going to design the class and the schedule our class as per our
time restrictions, without affecting our upcoming Dashain and Tihar
celebration. Hope the class takes off with flying color and we have more
Python experts in our groups.

Looking forward to see some more real code action in this group.

with kind regards

Hempal Shrestha

2012/10/2 Dadhiram <yourssym...@gmail.com>

> मेलमा चर्चा भएको जस्तो त क्लास भएन हुदैन तर कोहि पढ्न चाहने नै आशाले फोसको
> मेल बक्स भराउनुभएको  हो भने PYTHON क्लासको लागि *प्रबिण सर*ले क्लास
> लिन्छु भन्नु भएको छ आज लिनु पनि भयो । यो फाइथोन क्लासलाई फोस सँग जोड्दा नि
> नजोड्दा नि हुन्छ  Theory  पढ्ने हो भने सर चाहिदैन तर हामीलाई केहि पाईथोन
> प्रोग्रामरहरू तुरुन्तै आबस्यक्ता परेको हुनाले  ह्यानस अन ट्रेनिङ्गले नै सबै
> भन्दा चाडो हाम्रो डिमान्डलाई म्याच गर्ने डेभलपरहरू बजारमा पाइयोस भनेर
> हामीले क्लास गर्न खोजेका हौ । यसमा फोसले केहि पनि गर्न सक्दैन किन भने फोसको
> सबैथोक ग्रुपमेल मात्र हो यहाँबाट बाहिर गएर कुनै क्कास चलाउनु या ईभेन्ट
> गर्नु भनेको खर्चसँग जोडिएको बिषय हो त्यसमा कमुनिटिले लगानि गर्न सक्छ जस्तो
> मलाई लागेन । धेरै पहिला देखि नै फोसको ब्राण्ड प्रयोग गर्दा फोसको अफिस पुतली
> सडकको एउटाको ठाको भाडालाई  कभर गर्न १०-२० प्रतिस सम्म छुट्याउने कमिटमेन्ट
> हामीले गरेका थियौ  म आफु सम्लग्न भएको हरेक ईभेन्टबाट यो कमिट्मेन्ट पुरा
> भएको छ। यो ट्रेनिङ्गमा म बस्ने भएकोले मैले कमुनिटिको अफिसमा गरौ भनेर सरसँग
> कुरा भएको हो ।
> १. यसपालीको क्लास बेसिक लेबलबाट सुरु भएर प्रोजेक्ट वर्क सम्म पुग्छ ।
> 2. तपाईहरुको आफ्नो डिमान्ड अनुसार क्लासको सिलेबस बन्छ ।
> ३.क्लास लिन चाहनेलाई रू ५००० फिस लाग्छ।
> ४. फिस मा उठाएको पैसा प्रशासनिक खर्च कटाएर फोसको लागि नै कन्ट्रिबुट हुन्छ।
> (अगिल्लो मेलमा हेर्नुहोला खर्चको हेडिङ्ग)
> ५. कुनलेभलको सिलेबस बनाएर जाने भनेर सल्लाह गर्न आज हामीलेकुरा गरेका छौं
> अरु पनि पढ्ने हो भने आउनुहोला ।
> ६. यो क्लासले हाम्रो महान चाड दसै / तिहार/  छड लाई कुनै असर पार्दैन ।
> 7. क्लास DZANGO र PYTHON दुबैलाई समेटेर आबस्यक्ता अनुसार २५-३० वाटा ६०
> घण्टा सम्मको हुन्छ।
> ८. बजारमा PYTHON डेभलपरहरुको डिमान्ड रहेको तर पाइथोनको क्लास गर्न खासै
> ईस्टिच्युडहरु उपलब्ध नभएको कारण हामीले गर्न लागेको हो ।
>
> हामीसँगै सरसँग बसेर छलफल गरेर क्लास अगाडि बढाउला आउनुहोस फोस अफिसमा मलाई
> फोन गर्नु भयो एक दिन अगाडी भने म सरलाई बोलाउछु अनि भेट गरौला ।  तर चाडो
> गर्नुहोला आइतबार सम्म सबैकाम सकेर सरासर क्लास चलाउनु पर्छ । हाम्रो अगाडि
> लामो बिदा आउदैछ । बिदा पछि हामीले  Strat-up Weekend *(startupweekend*.org/)
> को तयारी गर्नु छ । यसमा यदि तपाईलाई ईन्ट्रेष्ट भए हामी सबैको मिहिनेत जरुरि
> छ । त्यो भएर हामीले यो लामो बिदा पछि को एक महिनामा प्रोजेक्ट नै सकाउने गरि
> क्लास गर्न पर्ने भएकाले अब सुरु गरौ ।
>
> Best regards
> Dadhiram Nepal
> Kathmandu Nepal
> Phone: 9851076047
>
>
>
>
>
> On Tue, Oct 2, 2012 at 10:54 AM, samundra shrestha <samundra....@gmail.com
> > wrote:
>
>> I will also be not able to attend this class. I will also have to go
>> out of valley.
>>
>> On Tue, Oct 2, 2012 at 9:01 AM, Sudip Kafle <soozankap...@gmail.com>
>> wrote:
>> > Sorry, I couldn't join because I need to be out of valley ....
>> >
>> >
>> > On Mon, Oct 1, 2012 at 7:00 PM, Shreya Dahal <shreyada...@gmail.com>
>> wrote:
>> >>
>> >> I'd love to come but as I'm going home next week I won't be able to
>> >> complete the course, so I'm not coming.
>> >>
>> >> --
>> >> FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
>> >> http://groups.google.com/group/foss-nepal
>> >> To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com
>> >>
>> >> Mailing List Guidelines:
>> >> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
>> >> Community website: http://www.fossnepal.org/
>> >
>> >
>> > --
>> > FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
>> > http://groups.google.com/group/foss-nepal
>> > To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com
>> >
>> > Mailing List Guidelines:
>> > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
>> > Community website: http://www.fossnepal.org/
>>
>>
>>
>> --
>> With best regards,
>> Samundra Shrestha
>> http://www.samundra.com.np
>> http://www.gplus.to/samundra
>> http://www.facebook.com/samundra.shrestha
>> http://www.twitter.com/samushr
>>
>> --
>> FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
>> http://groups.google.com/group/foss-nepal
>> To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com
>>
>> Mailing List Guidelines:
>> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
>> Community website: http://www.fossnepal.org/
>>
>
>  --
> FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/
>

-- 
FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to