नमस्कार,
Yes community can contribute on this by various means.

यसमा आ-आफ्नो तर्फ बाट सरकारी निकायहरुलाई सकेको सहयोग गर्न सकिन्छ, जस्तै-
हामीले काम गर्ने निकायहरुमा (जस्तै मालपोत कार्यलयहरुमा) रोमन (Nepali
non-unicode font) मा भएको डाटालाई Unicode मा रुपान्तर गर्ने कार्य हामी आफै
गरीरहेमा छौ। ११४ मालपोत कार्यालय मध्धे ५० कार्यालयहरुको डाटा पुर्ण युनिकोड
मा छ। अरु पनि हुने क्रममा छ।

-Rupak

On Wed, Jan 23, 2019 at 10:41 PM connectask (सागर क्षेत्री) <
[email protected]> wrote:

> Dear All,
>
> I found a discussion going on fb by Dr. Laxmi Prasad Khatiwada.
>
> कृत्रिम बुद्धिका सहायताले देवनागरी हस्तलिपि कम्प्युटरले पढ्ने Devanagari
> handwritten recognition को Patent गुगल इन्क अमेरिकाले लिइसकेको छ । हामीकहाँ
> त ASDFG लेख्दा कम्प्युटरले "बकमान" देखायो भने पुग्यो । वार्षिक ४६ अरव
> रुपैयाँ सञ्चारमा खर्च हुन्छ । तर सरकारी कामकाजको भाषामा सूचना प्रविधिको
> पहुँच बनाउन नेपाली मो. रू. १ (रुपैयाँ एक मात्र) पनि खर्च गर्दैन सरकारले ।
> योजना आयोगमा बसेका विद्वान योजनाविद् लाई त Devanagari handwritten
> recognition सरकारलाई चाहिन्छ भन्ने कुरा थाहा पनि छैन क्यारे । यसको
> महत्वको त के कुरा यसको अर्थसमेत थाहा छ कि छैन । इम्बोस्ड नम्बर त कास्टिङ
> मात्र हो । नापीको नक्सा, लोकसेवा आयोगको परिक्षा प्रणाली, नो योर कस्टमर
> (KYC),शहरी विकासको नेटवर्क, मालपोतको अभिलेख समेत रोमनमा लेख्ने योजना पास
> भएको कुरा कहिले सार्वजनिक भएर फेसबुक र ट्विटरमा गफ चुट्नेहुन् नेपाली मानुष
> । सूचना प्रविधिको उपनिवेश बनिसक्यो नेपाल । हेरौँ पशुपतिले देश कहिलेसम्म
> चलाउछन् ।
>
> Do we need to have serious concern on this?
>
> --
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/
> ---
> You received this message because you are subscribed to the Google Groups
> "FOSS Nepal" group.
> To unsubscribe from this group and stop receiving emails from it, send an
> email to [email protected].
> To post to this group, send email to [email protected].
> For more options, visit https://groups.google.com/d/optout.
>

-- 
Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/
--- 
You received this message because you are subscribed to the Google Groups "FOSS 
Nepal" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email 
to [email protected].
To post to this group, send email to [email protected].
For more options, visit https://groups.google.com/d/optout.

Reply via email to