धन्यवाद सरोज सर थपाईंको योगदानको कदर गर्दछु ।
२०१७-०८-२४ १२:२३ GMT+०५:३०, Saroj Dhakal <[email protected]>: > प्रिय विकिपिडियन मित्रहरू, > > हामीलाई थाह छ साइटेसन (सन्दर्भ) विकिपिडियाको गुणस्तरीयताको लागि अतिआवश्यक > बस्तु हो। यसको बढावाको लागि मैले आज साइटेसन हन्ट > <https://translatewiki.net/w/i.php?title=Special:Translate&group=citationhunt&language=ne&filter=&action=translate>एक्सटेन्सन > अनुवाद गरेर सकाएको छु। यस खुसीको खबर यहाँहरू समक्ष राख्न पाउँदा उत्साहित > पनि छु। > > धन्यवाद, > > सरोज > -- राम प्रसाद जोशी प्रवन्धक तथा मोबाइल सम्पादक नेपाली विकिपीडिया मोबाइल नंवर :- +9779848451963 दैलेख (नेपाल) _______________________________________________ Wikipedia-ne mailing list [email protected] https://lists.wikimedia.org/mailman/listinfo/wikipedia-ne
