आहा कती मीठो वाद -विवाद हुदे  छ, मलाई पनी नेपाली मा लेखना मन लाग्यो,
लेखाईमा  मा भऐको मीसटेक (mistake) लाई मिलाएर पटनु होला ।

उही,
हेमपाल


2008/7/9 Laxmi Khatiwada <[EMAIL PROTECTED]>:

> मित्रहरू
>
> एउटा भाषाको आयु , एउटा सफ्टवेयर अनुप्रयोगको आयु र सांस्कृतिक परिवेशमा
> भाषाको सान्दर्भिकताको तुलना गरेर हेर्नु पर्ला कि?
>
> लक्ष्मीप्रसाद खतिवडा
>
>
>
>
>
> On Wed, Jul 9, 2008 at 4:28 PM, Basanta shrestha <
> [EMAIL PROTECTED]> wrote:
>
>> मित्र पल पल जी!
>>
>> नेपलीनक्स, फोसियन माझ unpopular भएको तपाइको कुरालाइ मपुपु सामु पनि राख्दै
>> तपाइको जिज्ञासा को उत्तर दिने कोशिश गर्छु।
>>
>> तपाईँको समय तथा सुझाबका लागि धेरै धन्यवाद । यो तपाईँले औल्याउनु भएको विषय,
>> हामी आफैले अनुभव नगरेको तथा हामी बीचनै धेरै विवाद र बहस नभएको विषय होइन ।
>> कुनै पनि सफ्टवेयर application मा यति धेरै नयाँ तथा technical शब्द हुन्छन्
>> कि, त्यसलाई जस्ताको तस्तै अङ्ग्रेजीको-नेपाली translate गर्ने हो भने यो
>> केवल Transliterate मात्र हुन जान्छ । फेरि यस्ता application को मेनुमा
>> धेरै मात्रमा देखापर्ने शब्दहरू उदाहरणका लागि paste, cut, undo, redo,
>> preferences, tools, bookmarks, toolbar, slidebar जस्ता शब्दहरूको कुनै चलन
>> -चल्ती नेपाली अनुवाद हुँदैन ।यसलाई जस्ताको तस्तै राख्ने हो भने सफ्टवेयरमा
>> नेपालीपन त झल्किदैननै र विश्वास गर्नुहोस् अनुवाद कार्य पनि धेरै 
>> unprofessional
>> देखिन जान्छ ।
>>
>> यसो हुँदाहुँदै पनि, धेरै ठाउँमा तपाईँले भने जस्तै, अङ्ग्रेजीमै अत्यन्त
>> प्रचलित भइसकेको शब्दलाई जस्ताको तस्तै अङ्ग्रेजीको-नेपाली अनुवाद 
>> (transliterate)
>> नै गरिएको छ उदाहरणका लागि माउस, फाइल, कम्प्युटर, टेम्प्लेट, प्लगइन, लगआउट,
>> डाउनलोड, सफ्टवेयर, हार्डवेयर आदी।
>>
>> तपाईले प्रस्तुत गर्नु भइकै उदाहरणमा "रोनाल्डोका शानदार गोल(goal) ब्राजीलको
>> जीत की तरफ ले गया ....." मा FOOTBALL भारतीय खेल हुदो हो र गोल (अंग्रेजी
>> आगन्तुक शब्द) को कुनै हिन्दी ठेट अनुबाद हुदो हो त त्यहि लेख्थेहोला । अनि
>> फेरि त्यहि न्युज च्यानलमा batsman र baller जस्ता सबैले बुझ्ने शब्दको साटो
>> किन बल्लेबाज र गेंदबाज भनेका होलान बिचार गर्नु भाएको छ?
>>
>> उही,
>> बसन्त
>>
>>
>>
>>
>> On Tue, Jul 8, 2008 at 11:43 PM, palपल <[EMAIL PROTECTED]> wrote:
>>
>>> i was call FOSSian thanx.... फील्स गुड टु हेयर दीस .......
>>>
>>> i wonder why .. our nepali फोसीयन् don't talk much about NepaLinux...
>>> I maself aware of FOSS from last SFD volunteering feel confused about
>>> these. why don't we plan to make NepaLinux useful for every Nepali?
>>>
>>> By the way that देखाउनुहोस् , हटाउनुहोस्, नयाँ नाम दीनुहोस्  things
>>> can be changed to रीनेम, रीसाइज etcs.... let's not parade on making
>>> things complex.. rather .. usable.. NepaLinux should be first target
>>> to audiences like us rather than to a who layman should be TRAINED
>>> before he can understand NepaLinux. by training a layman u can make
>>> him use other OSes... but what if NepaLinux also requires training the
>>> users? Change the name नेपालीनक्स टु भेरी हार्ड NepaLinux
>>>
>>> a general Nepali Xp user should feel easier to switch to NepaLinux
>>> before he thinks of Ubuntu, RH, Fedora etc..
>>>
>>> i feel comfortable with Ubuntu but i want to use NepaLinux... but a
>>> bit harder to understand these so called NEVER EXISTING things in
>>> Nepali... सत्र ताल्चा लगाउनुहोस् would sound easier लग अफ
>>> गर्नुस् ....   i am not devaluating Nepali language or something like
>>> that..
>>>
>>>  i remember watching hindi news channel.... they use english words
>>> which are easily understood but in हीन्दी .... like रोनाल्डोका शानदार
>>> गोल(goal) ब्राजीलको जीत की तरफ ले गया ..... let's not NepaLinux
>>> research be STOPped itself by making it more harder to some Tech
>>> persons... .. i bet it's harder to a general Nepali computer user
>>> also....
>>>
>>> नेपाली मा नभएको कुराहरू थपेर नेपालीनक्स बनाउनु नेपाली भाषf नै झन्
>>> अप्ठेरो बनाएको जस्तो  फील(feel) हुन्छ । मेरो बुझाइ फरक हो की के हो ?
>>> यो कुराको रीलायवल एन्सर को होप गर्छु ।
>>>
>>>
>>
>>
>>
>
> >
>

--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [EMAIL PROTECTED]

Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---

Reply via email to