साथीहरूको छलफल देखेर अलिअलि जाँगर आउँन थाल्यो । स साना प्याकेज भेला
गर्दै जाने हो भने केही राम्रो
काम गर्न सकिन्छ । जहाँसम्म नयाँ डिस्ट्रोको कुरा छ यो निकै स्रोत साधन र
समय लाग्छ । नेपालीनक्सको हकमा यो कर्नेल वृद्धिमा समस्या हुन्छ होला ।
फेरी नेपालीनक्सको स्वामित्वको कुरा पनि छ । फोस नेपालले फोस अभियानका
सन्दर्भमा नेपाली अनुप्रयोगको विकास गर्न ध्यान दिने हो भने मसँग केही
सोच र लक्षको सीमा छ । प्रत्येक कलेजका विद्यार्थीलाई इन्टर्नसीपमा
उद्देश्यमूलक मोडुल बनाउन प्रोत्साहन गरेर भेला गर्दै जाने हो भने राम्रो
खालको एकल (standalone) अनुप्रयोगको निर्माण हुनसक्छ । त्यसमा कुनै सङ्का
छैन
सङ्का लाग्छ भने म त्यसको जिम्मेवारी लिन सक्छु । सामान्य कुराबाट थाल्ने
हो भने स्वचालित शब्दकोश अनुवाद सजिलै बनाउन सकिन्छ । त्यसले गर्दा
जुनसुकै डिस्ट्रोको स्थानीयकरण सजिलै गर्न सकिन्छ ।
xliff फाइलमा ४० हजार जति अङ्रेजी नेपाली शब्द भर्ने (excell वा spread
बाट पनि हुनसक्छ) हो भने २ जना engineer ले ३ हप्तामा translation code
लेख्न सक्छन् ।
त्यसको तयारी अल्गोरिदम मसँग छ । हाल वाक्य अनुवाद गर्न सकीदैन । त्यसैले
phrase र idioms पनि शब्दकोशमै हाल्नु पर्छ । ४० हजार सट्टा ६० हजारै सही
।
अङ्ग्रेजीको html, xhtml वा xml  को lang code जति नेपालीको lang code मा
सारेर www वा कुनै content को शब्द पाठ स्वचालित अनुवाद  गर्न सकिन्छ र
पछि हाते-सम्पादन गरेर नेपालीको शुद्दाशुद्धि हेर्नु पर्छ ।

साथीहरू योजना बनाएर लाग्ने हो भने नेपालीनक्स भन्दा राम्रो र सीधा
सञ्जालबाटै कर्नेल स्तर वृद्धि गर्न सकिने नेपाली डिस्ट्रोको निर्माण
हुनसक्छ । त्यो क्षमता फोसका युवाहरूसँग छ तर त्यसलाई एकीकृत गरेर भेला
गर्न मात्र मुस्किल छ ।
के गर्ने साथीहरू ?

उदाहरण १
अङ्ग्रेजीको कम्पाइलर अङ्रेजले मात्रै बनाएका होइनन् ।
त्यो त विश्वविद्यालयमा पढ्ने संसार भरिका होनाहार विद्यार्थीले बनाएका हुन् ।
अङ्रेजहरूले विद्यार्थीको अनुसन्धानलाई आफ्नो नाममात्र दिएका हुन् ।

उदाहरण ५  -- थप्दै जानुहोस्
उदाहरण २  -- थप्दै जानुहोस्
उदाहरण ३  -- थप्दै जानुहोस्
उदाहरण ४  -- थप्दै जानुहोस्

   जय फोस अभियान


On 12/4/09, Ishwor Gurung <ishwor.gur...@gmail.com> wrote:
> Hi,
>
> 2009/12/4 Shakthi Kannan <shakthim...@gmail.com>:
>> Hi,
>>
>> Some thoughts below:
>>
>> --- On Fri, Dec 4, 2009 at 3:51 PM, Ishwor Gurung
>> <ishwor.gur...@gmail.com> wrote:
>> | Using existing distros as base/s install, all the software can
>> | be had easily (obviously packagers,translators and other help will be
>> | needed).
>> \--
>>
>> Pushing translation changes to upstream software will be helpful as
>> distros will include them when they package it. This way, just
>> choosing a Gnome or KDE or any other desktop environment will
>> automatically include your translations.
>
> I concur. Translating packages upstream is definitely one way to go.
>
>> You could still be using Fedora or Debian or any distro of your
>> choice, while you get the same interface to use.
>
> However for the packages that are specific to Nepali context, I feel
> that inclusion in the Nepalese distro is a better start than going
> with a major distros first.
>
> [...]
> --
> Regards,
> Ishwor Gurung
>
> --
> FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/

-- 
FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to